Categories
articles Uncategorised लेख, निबन्ध

बुद्ध धर्ममा के ज्ञान छ ?

बुद्ध धर्ममा के ज्ञान छ ? प्रकाश मान श्रेष्ठ शिक्षा सल्लाहकार, बौद्ध जागरण संघ, ललितपुर । बुद्ध धर्म भगवान बुद्धले दिनु भएको हो । भगवान बुद्ध हाम्रै पुर्खा हुनुहुन्छ । यसैले हामी जन्मजात बौद्ध हौ । हामीले पनि बाबुआमा, छरछिमेक र गुरुहरुले भनेको देखासिकी गर्दै ‘म पनि बुद्धधर्मी  हूँ’ भन्ने गर्दछौं । तर, बुद्ध धर्ममा […]

Categories
प्रज्ञापारमिता

।। स्वल्पाक्षरा प्रज्ञापारमिता ।।

।। स्वल्पाक्षरा प्रज्ञापारमिता ।। सकल बुद्ध बोधिसत्त्वहरुमा नमस्कार । यस्तो मैले सुनेँ । एक समयमा भगवान राजगृहको गृध्रकूट पर्वतमा विहरण गर्नु भएको थियो । बाह्रहजार पाँचशये भिक्षुसंघबाट घेरिएर, साथै कोटिनियुतशतसहस्र बोधिसत्त्वसंग साथै भएर, एवं कोटिनियुतसहस्र लोकपालादि देवताबाट परिवृत पुरस्कृत भएर श्रीसिंहासनमा बस्नु भएको थियो । त्यस बेला बोधिसत्त्व-महासत्त्व आर्यावलोकितेश्वरले आसनबाट उठेर विस्तारै गई दायाँ घुँडाले […]

Categories
articles नवबैपुल्यसूत्र

सद्धर्मपुण्डरीक

सद्धर्मपुण्डरीक प्रवचन मीन वहादुर शाक्य अहिले गर्न लाग्नुभएको यो कार्यक्रम एक ऐतिहासिक कदम भन्नु पर्दछ । यसको लागि साधुवाद छ । वैपूल्यसूत्रहरु मध्ये यो सद्धर्मपुण्डरीकलाइ नै मैले किन रोजेको हो भनने वारेमा  संक्षिप्त रुपमा चर्चा गर्छु । नेपालमा प्रचलित नवग्रन्थ संस्कृत त्रिपिटकको महत्वपूर्ण सारकुरा मानिन्छ । देश विदेशमा बौद्ध संस्कृत साहित्यको कुरा गर्दा नेपालको नवसूत्रको […]

Categories
प्रज्ञापारमिता

अष्टसाहस्रिक प्रज्ञापारमिता

२ शक्रपरिवर्तो द्वितीयः २ शक्रपरिवर्तो द्वितीयः २०१   तेन खलु पुनः समयेन शक्रो देवानामिन्द्रस्तस्यामेव पर्षदि संनिपतितः संनिषण्णोऽभूत् चत्वारिंशता त्रायस्त्रिंशत्कायिकैर्देवपुत्रसहस्रैः सार्धम् । त्यसैबेला देवताकाइन्द्र(राजा) शक्रले आफूसाथ तेंतिस सत्काय(लोक)का चारहजार जना देवपुत्रहरूको परिषद साथमा लिएर (त्यस धर्मसभामा) आइबसेका थिए । चत्वारश्च लोकपाला विंशत्या चातुर्महाराजकायिकैर्देवपुत्रसहस्रैः सार्धम् । चार लोकपालहरू वीसहजार चातुर्महाराजकायिक देवपुत्रहरूका साथै थिए । ब्रह्मापि सहापतिर्दशभिर्ब्रह्मकायिकैर्देवपुत्रसहस्रैः सार्धम् । […]

Categories
प्रज्ञापारमिता

।। सप्तशतिका प्रज्ञापारमिता ।।

मञ्जुश्रीपरिवर्तापरपर्याया ।। सप्तशतिका प्रज्ञापारमिता ।। ॐ नमो भगवत्यै आर्यप्रज्ञापारमितायै। ००१  यस्तो मैले सुनेँ । एकसमयमा भगवान श्रावस्तिमा विहार गर्नुभएको थियो । जेतवनको अनाथपिण्डकको आराम (अर्थात् बिहार)मा धेरै संख्यामा भिक्षुसंघ, साथै परिपूर्णता प्राप्त गरिसकेका एक हजार अर्हद् भिक्षुहरू, एक लाख संख्यामा बोधिसत्त्व-महासत्त्वहरु जोसबै नै महासंनाहसंनद्ध थिए, अविनिवर्तनीय भैसकेका थिए, र अनुत्तरको सम्यक्संबोधि लाभ गरिसकेका थिए, बाट […]

Categories
articles vidoes लेख, निबन्ध

बौद्ध गणित

Categories
vidoes

बोधिसत्त्व मृग

Categories
vidoes

वलिराजाको कथा (मुक्ति)

Categories
vidoes

यशोधराको कथा

Categories
vidoes

बुद्धधर्मको बिहंगमता तथा नेपालको पारम्परिक बुद्धधर्म