पञ्चशील: हिंसाऽसत्यं परस्त्रीं त्यजस्व परधनं मद्यपानं तथैव ।संसारे वज्रपाशः स्वकुशलनिधनं पापमेतानि पञ्च ।।यो यत्काले वभूव त्रिदशनरगुरुस्तस्य नम्ना प्रदेया ।एषाऽऽज्ञा विश्वभर्तुभव भयमथनी पालनीया त्वयापि ।। उपासकको अर्थः- उ, इति-उद्युक्तो बुद्धपूजायां उपशान्तोपशायकः ।उपकाराय सत्वानां उपायेनान्वितो भवते ।। पा, इति-पापानावर्जयेन्नित्यं पापिष्ठैः सह सङ्गतिम् ।पावान्निवारयन् जन्तोः पापं सर्व्वत्र देशयेत् ।। स, इति-समारोपविनिर्मुक्तः समाधौ सुसमाहित ।सर्व्वदा परमानन्दी सम्बोधिं साधयेद बुद्ध […]
Author: Prakash Man Shrestha
। सर्वाकारज्ञताचर्यापरिवर्त: प्रथम: । ।।आर्य श्रीअष्टसाहस्रिकाप्रज्ञापारमितासूत्रम।। । सर्वाकारज्ञताचर्यापरिवर्त: प्रथम: । या सर्वज्ञता नयत्युपशमं शान्तैषिण: श्रावकान् या मार्गज्ञता जगद्धितकृतां लोकार्थसंपादिका । सर्वाकारमिदं वदन्ति मुनयो विश्वं यया संगता-स्तवै श्रावकबोधिसत्त्वगणिनो बुद्धस्य मात्रे नम: ।।१।। वहाँ (प्रज्ञापारमिता) सर्वज्ञ(सवैकुरा जान्ने) हुनुभएकोले शान्तता(निर्वाण)को इच्छा राखेका श्रावक(मुक्तिमार्गमा लागेको, शिष्य,) लाई उपशम्(चित्तको शानतता)मा लग्नुहुन्छ । वहाँ मार्गज्ञ (सवै मार्गहरूको ज्ञान) भएकोले जगतको हितकार्य […]
गुरु सत्यमोहन दाइ
सरकारी जागीरवाट फ्रस्ट्रेट भएर स्वेच्छिक अवकाश लिएको थिएँ । अब के गरूँ के गरूँ भन्ने ऊहापोहमा मन रूमलिरहेको थियो । हाकिम भएर अरूका नमस्कार खान नजान्नेले अरूलाई नमस्कारगरी के बर्कत गरिखाला भनेर श्रीमती पनि ठुस्किन्थिन् । आफूमा भने पहिले देखि अध्यात्ममा रहेको रुचि झाँगिदै थियो । हाम्रो समाजको आजको रोगको निदान अध्यात्ममैं छ, त्यसलाई एक्स्ट्रेक्ट […]
आर्य मञ्जुश्री नामसङ्गीति
यसको टीका (व्याख्या) तिब्बती भाषानुवादक भदन्त रत्नभद्र (रिन्छेन्शाँपो) संप्रयुक्तकर्ता भदन्त ज्ञानध्वज महाकूटागार पतोला गुम्बा सुखावति आश्रम नेपाल भाषानुवादक भिक्षु मुनिशासन सुमति तारेश्वर पर्वत (न्याग:मणि फेदि) बुद्ध सम्बत् नेपाल सम्बत् १०७७ फाल्गुण शुक्ल पूर्णिमा नेपाली भाषानुवादक धर्मरत्न शाक्य “त्रिशुली”शंखमूल चोक, नयाँ बानेशवर ।। नमो श्री आर्य मञ्जुघोषाय ।। ॐ स्वस्ति । दशबलको पराक्रमले पूर्ण भएका समस्त […]
बोधिसत्त्व मृग
यस कोरोना भाईरस नामको करुणाहीन राक्षसीको प्रकोपबाट पीडित र दु:खी भएको अवस्थामा तपाई हामी केही बसिबियाँलो गरौं भनि फेरि एउटा कथा लिएर यहाँहरु समक्ष उपस्थित भएको छु । यो कथा भगवान बुद्ध हुनु अघि उहाँले ज्ञानसम्भार र पुण्यसम्भार गर्ने क्रममा अर्थात् दु:खको बोध गर्दै खारिंदै जाने क्रममा लिनुभएका अनेक जन्मका लीला मध्येको मृगयोनिको कथा हो […]
समाजसेवा र बोधिचित्त
बुद्धं शरणं गच्छामि । धर्मं शरणं गच्छामि । सङ्घं शरणं गच्छामि । म, ‘प्रकाश मान श्रेष्ठ’ नामरूपधारी, यस धर्मसभामा यस धर्मसभाका आयोजकवर्ग, धर्मश्रवणगर्न यहाँ उपस्थित बुद्धसावकहरू र दृष्य अदृष्यरूपमा सम्मिलित हुनुभएका सकल अष्टपरिषद एवम् सत्त्वप्राणीहरूलाई अभिवादन गर्दछु । मलाई यस ‘समाजसेवा र बोधिचित्त’ जस्तो पवित्र विषयमा यहाँहरू जस्ता स्रोतापन्न श्रावकसङ्घ समक्ष आफूलाई लागेका केहि कुराहरू […]
यशोधरा कि कहानी (हिन्दी)
The following four videos presents story of Yashodhara, wife of the lord Gautam Buddha.
गुह्यसमाज तन्त्र
गुह्यसमाजतन्त्र एक गम्भीर शास्त्र हो, यसलाई रमाइलो पाराले लालित्यसाथ वर्णन गर्न सकिदैन । यसमा उल्लेखित विषयहरु विस्तृत, गूढ र गहन भएकोले सवैकुरा बुझ्न वा भन्न पनि सकिदैन । अत: मैले जे जति जानेको छु सकेको कुरा वताउँछु । सामान्य परिचय : गुह्यसमाजतन्त्र बौद्धतन्त्रसाहित्यको सवैभन्दा पुरानो शास्त्र भएको देखिन्छ । यो भन्दा पुरानो अर्को तन्त्रशास्त्र रहेको […]