गुरु सत्यमोहन दाइ सरकारी जागीरवाट फ्रस्ट्रेट भएर स्वेच्छिक अवकाश लिएको थिएँ । अब के गरूँ के गरूँ भन्ने ऊहापोहमा मन रूमलिरहेको थियो । हाकिम भएर अरूका नमस्कार खान नजान्नेले अरूलाई नमस्कारगरी के बर्कत गरिखाला भनेर श्रीमती पनि ठुस्किन्थिन् । आफूमा भने पहिले देखि अध्यात्ममा रहेको रुचि झाँगिदै थियो । हाम्रो समाजको आजको रोगको निदान अध्यात्ममैं […]
Categories