सद्धर्मपुण्डरीक प्रवचन मीन वहादुर शाक्य अहिले गर्न लाग्नुभएको यो कार्यक्रम एक ऐतिहासिक कदम भन्नु पर्दछ । यसको लागि साधुवाद छ । वैपूल्यसूत्रहरु मध्ये यो सद्धर्मपुण्डरीकलाइ नै मैले किन रोजेको हो भनने वारेमा संक्षिप्त रुपमा चर्चा गर्छु । नेपालमा प्रचलित नवग्रन्थ संस्कृत त्रिपिटकको महत्वपूर्ण सारकुरा मानिन्छ । देश विदेशमा बौद्ध संस्कृत साहित्यको कुरा गर्दा नेपालको नवसूत्रको […]
Category: नवबैपुल्यसूत्र
लंकावतारसूत्र
लंकावतारसूत्र एक गंभीर दर्शन हो, यसले चित्त विज्ञानको विश्लेषण गरेको छ । ८ चित्त्त विज्ञानहरु; आलयविज्ञान, क्लिष्टमनोविज्ञान, मनोविज्ञान, चक्षुर्विज्ञान, श्रोतविज्ञान, घ्राणविज्ञान, जिह्वाविज्ञान, स्पर्शविज्ञान .. । आत्मवादीहरुलाइ पनि आलयविज्ञानमा दीक्षित गर्न ..। अलंकार, व्यञ्जन आदि मात्र होइन, समग्र सूत्र चित्त नै हो । अलंकारिक भाषा वा चित्रण छैन । वुझेपनि नवुझेपनि धैर्यगरी बसिदिनु होला । यो […]
प्रज्ञापारमितासूत्र
महायानमार्गको नववैपूल्यग्रन्थ अर्थात् नौओटा प्रमुख ग्रन्थहरू मध्ये प्रज्ञापारमितासूत्रलाई प्रमुख मानिन्छ । यो शास्त्र कुनै एउटै मात्र ‘पुस्तक’ नभइ थरिथरिका ग्रन्थहरूका समूह हो । यसमा एकलाख श्लोक भएको ‘शतसाहस्रिकलक्षावति’, आठहजार श्लोकको ‘अष्टसहस्रिकाप्रज्ञापारमिता’, सात शये लोकको ‘सप्तशतिप्रज्ञापारमिता’, एक्काइस श्लोकको ‘एकविंशतिप्रज्ञापारमिता’, पचिस श्लोकको ‘पञ्चविंशति प्रज्ञापारमिता’ लगायत ‘प्रज्ञापारमिताबज्रच्छेदिका’, ‘प्रज्ञापारमिताहृदयसूत्र’, आदि इत्यादि नामादि विभिन्न लामाछोटा गरी सयओटा भन्दा वढी सूत्रहरु […]
गुह्यसमाज तन्त्र
गुह्यसमाजतन्त्र एक गम्भीर शास्त्र हो, यसलाई रमाइलो पाराले लालित्यसाथ वर्णन गर्न सकिदैन । यसमा उल्लेखित विषयहरु विस्तृत, गूढ र गहन भएकोले सवैकुरा बुझ्न वा भन्न पनि सकिदैन । अत: मैले जे जति जानेको छु सकेको कुरा वताउँछु । सामान्य परिचय : गुह्यसमाजतन्त्र बौद्धतन्त्रसाहित्यको सवैभन्दा पुरानो शास्त्र भएको देखिन्छ । यो भन्दा पुरानो अर्को तन्त्रशास्त्र रहेको […]