Categories
articles Uncategorised लेख, निबन्ध

बुद्ध धर्ममा के ज्ञान छ ?

बुद्ध धर्ममा के ज्ञान छ ? प्रकाश मान श्रेष्ठ शिक्षा सल्लाहकार, बौद्ध जागरण संघ, ललितपुर । बुद्ध धर्म भगवान बुद्धले दिनु भएको हो । भगवान बुद्ध हाम्रै पुर्खा हुनुहुन्छ । यसैले हामी जन्मजात बौद्ध हौ । हामीले पनि बाबुआमा, छरछिमेक र गुरुहरुले भनेको देखासिकी गर्दै ‘म पनि बुद्धधर्मी  हूँ’ भन्ने गर्दछौं । तर, बुद्ध धर्ममा […]

Categories
articles vidoes लेख, निबन्ध

बौद्ध गणित

Categories
articles लेख, निबन्ध

गुरु सत्यमोहन दाइ

सरकारी जागीरवाट फ्रस्ट्रेट भएर स्वेच्छिक अवकाश लिएको थिएँ । अब के गरूँ के गरूँ भन्ने ऊहापोहमा मन रूमलिरहेको थियो । हाकिम भएर अरूका नमस्कार खान नजान्नेले अरूलाई नमस्कारगरी के बर्कत गरिखाला भनेर श्रीमती पनि ठुस्किन्थिन् । आफूमा भने पहिले देखि अध्यात्ममा रहेको रुचि झाँगिदै थियो । हाम्रो समाजको आजको रोगको निदान अध्यात्ममैं छ, त्यसलाई एक्स्ट्रेक्ट […]

Categories
articles लेख, निबन्ध

श्रीहेवज्रतन्त्र

प्रथम कल्प प्रथम : वज्रकुल पटल हेवज्रतन्त्र प्रथम कल्प प्रथम : वज्रकुल पटल ओं नम: श्रीहेवज्राय । एवं मया श्रुतम् । एकस्मिन् समये भगवान् सर्वतथागतकायवाक्चित्तहृदयवज्रयोषिद्भगेषु विजहार ।।१।। अर्थ – ओं । हेवज्रलाई नमस्कार गर्दछु । यस्तो मैले सुनेँ । एक समयमा भगवान सबै तथागतहरूका काय-वाक्-चित्त (इवं) हृदयरूपी भगमा बिहार गर्नुभयो । तत्र भगवानाह – सर्वतथागतकायवाक्चित्तहृदय […]

Categories
articles लेख, निबन्ध

बोधिसत्त्व मृग

यस कोरोना भाईरस नामको करुणाहीन राक्षसीको प्रकोपबाट पीडित र दु:खी भएको अवस्थामा तपाई हामी केही बसिबियाँलो गरौं भनि फेरि एउटा कथा लिएर यहाँहरु समक्ष उपस्थित भएको छु । यो कथा भगवान बुद्ध हुनु अघि उहाँले ज्ञानसम्भार र पुण्यसम्भार गर्ने क्रममा अर्थात् दु:खको बोध गर्दै खारिंदै जाने क्रममा लिनुभएका अनेक जन्मका लीला मध्येको मृगयोनिको कथा हो […]

Categories
articles लेख, निबन्ध

समाजसेवा र बोधिचित्त

बुद्धं शरणं गच्छामि । धर्मं शरणं गच्छामि । सङ्घं शरणं गच्छामि । म, ‘प्रकाश मान श्रेष्ठ’ नामरूपधारी, यस धर्मसभामा यस धर्मसभाका आयोजकवर्ग, धर्मश्रवणगर्न यहाँ उपस्थित बुद्धसावकहरू र दृष्य अदृष्यरूपमा सम्मिलित हुनुभएका सकल अष्टपरिषद एवम् सत्त्वप्राणीहरूलाई अभिवादन गर्दछु । मलाई यस ‘समाजसेवा र बोधिचित्त’ जस्तो पवित्र विषयमा यहाँहरू जस्ता स्रोतापन्न श्रावकसङ्घ समक्ष आफूलाई लागेका केहि कुराहरू […]