बुद्ध धर्ममा के ज्ञान छ ? प्रकाश मान श्रेष्ठ शिक्षा सल्लाहकार, बौद्ध जागरण संघ, ललितपुर । बुद्ध धर्म भगवान बुद्धले दिनु भएको हो । भगवान बुद्ध हाम्रै पुर्खा हुनुहुन्छ । यसैले हामी जन्मजात बौद्ध हौ । हामीले पनि बाबुआमा, छरछिमेक र गुरुहरुले भनेको देखासिकी गर्दै ‘म पनि बुद्धधर्मी हूँ’ भन्ने गर्दछौं । तर, बुद्ध धर्ममा […]
Category: articles
गुरु सत्यमोहन दाई
गुरु सत्यमोहन दाइ सरकारी जागीरवाट फ्रस्ट्रेट भएर स्वेच्छिक अवकाश लिएको थिएँ । अब के गरूँ के गरूँ भन्ने ऊहापोहमा मन रूमलिरहेको थियो । हाकिम भएर अरूका नमस्कार खान नजान्नेले अरूलाई नमस्कारगरी के बर्कत गरिखाला भनेर श्रीमती पनि ठुस्किन्थिन् । आफूमा भने पहिले देखि अध्यात्ममा रहेको रुचि झाँगिदै थियो । हाम्रो समाजको आजको रोगको निदान अध्यात्ममैं […]
सद्धर्मपुण्डरीक
सद्धर्मपुण्डरीक प्रवचन मीन वहादुर शाक्य अहिले गर्न लाग्नुभएको यो कार्यक्रम एक ऐतिहासिक कदम भन्नु पर्दछ । यसको लागि साधुवाद छ । वैपूल्यसूत्रहरु मध्ये यो सद्धर्मपुण्डरीकलाइ नै मैले किन रोजेको हो भनने वारेमा संक्षिप्त रुपमा चर्चा गर्छु । नेपालमा प्रचलित नवग्रन्थ संस्कृत त्रिपिटकको महत्वपूर्ण सारकुरा मानिन्छ । देश विदेशमा बौद्ध संस्कृत साहित्यको कुरा गर्दा नेपालको नवसूत्रको […]
बौद्ध गणित
प्रज्ञापारमितासूत्र
महायानमार्गको नववैपूल्यग्रन्थ अर्थात् नौओटा प्रमुख ग्रन्थहरू मध्ये प्रज्ञापारमितासूत्रलाई प्रमुख मानिन्छ । यो शास्त्र कुनै एउटै मात्र ‘पुस्तक’ नभइ थरिथरिका ग्रन्थहरूका समूह हो । यसमा एकलाख श्लोक भएको ‘शतसाहस्रिकलक्षावति’, आठहजार श्लोकको ‘अष्टसहस्रिकाप्रज्ञापारमिता’, सात शये लोकको ‘सप्तशतिप्रज्ञापारमिता’, एक्काइस श्लोकको ‘एकविंशतिप्रज्ञापारमिता’, पचिस श्लोकको ‘पञ्चविंशति प्रज्ञापारमिता’ लगायत ‘प्रज्ञापारमिताबज्रच्छेदिका’, ‘प्रज्ञापारमिताहृदयसूत्र’, आदि इत्यादि नामादि विभिन्न लामाछोटा गरी सयओटा भन्दा वढी सूत्रहरु […]
। सर्वाकारज्ञताचर्यापरिवर्त: प्रथम: । ।।आर्य श्रीअष्टसाहस्रिकाप्रज्ञापारमितासूत्रम।। । सर्वाकारज्ञताचर्यापरिवर्त: प्रथम: । या सर्वज्ञता नयत्युपशमं शान्तैषिण: श्रावकान् या मार्गज्ञता जगद्धितकृतां लोकार्थसंपादिका । सर्वाकारमिदं वदन्ति मुनयो विश्वं यया संगता-स्तवै श्रावकबोधिसत्त्वगणिनो बुद्धस्य मात्रे नम: ।।१।। वहाँ (प्रज्ञापारमिता) सर्वज्ञ(सवैकुरा जान्ने) हुनुभएकोले शान्तता(निर्वाण)को इच्छा राखेका श्रावक(मुक्तिमार्गमा लागेको, शिष्य,) लाई उपशम्(चित्तको शानतता)मा लग्नुहुन्छ । वहाँ मार्गज्ञ (सवै मार्गहरूको ज्ञान) भएकोले जगतको हितकार्य […]
गुरु सत्यमोहन दाइ
सरकारी जागीरवाट फ्रस्ट्रेट भएर स्वेच्छिक अवकाश लिएको थिएँ । अब के गरूँ के गरूँ भन्ने ऊहापोहमा मन रूमलिरहेको थियो । हाकिम भएर अरूका नमस्कार खान नजान्नेले अरूलाई नमस्कारगरी के बर्कत गरिखाला भनेर श्रीमती पनि ठुस्किन्थिन् । आफूमा भने पहिले देखि अध्यात्ममा रहेको रुचि झाँगिदै थियो । हाम्रो समाजको आजको रोगको निदान अध्यात्ममैं छ, त्यसलाई एक्स्ट्रेक्ट […]
श्रीहेवज्रतन्त्र
प्रथम कल्प प्रथम : वज्रकुल पटल हेवज्रतन्त्र प्रथम कल्प प्रथम : वज्रकुल पटल ओं नम: श्रीहेवज्राय । एवं मया श्रुतम् । एकस्मिन् समये भगवान् सर्वतथागतकायवाक्चित्तहृदयवज्रयोषिद्भगेषु विजहार ।।१।। अर्थ – ओं । हेवज्रलाई नमस्कार गर्दछु । यस्तो मैले सुनेँ । एक समयमा भगवान सबै तथागतहरूका काय-वाक्-चित्त (इवं) हृदयरूपी भगमा बिहार गर्नुभयो । तत्र भगवानाह – सर्वतथागतकायवाक्चित्तहृदय […]
आर्य मञ्जुश्री नामसङ्गीति
यसको टीका (व्याख्या) तिब्बती भाषानुवादक भदन्त रत्नभद्र (रिन्छेन्शाँपो) संप्रयुक्तकर्ता भदन्त ज्ञानध्वज महाकूटागार पतोला गुम्बा सुखावति आश्रम नेपाल भाषानुवादक भिक्षु मुनिशासन सुमति तारेश्वर पर्वत (न्याग:मणि फेदि) बुद्ध सम्बत् नेपाल सम्बत् १०७७ फाल्गुण शुक्ल पूर्णिमा नेपाली भाषानुवादक धर्मरत्न शाक्य “त्रिशुली”शंखमूल चोक, नयाँ बानेशवर ।। नमो श्री आर्य मञ्जुघोषाय ।। ॐ स्वस्ति । दशबलको पराक्रमले पूर्ण भएका समस्त […]
बोधिसत्त्व मृग
यस कोरोना भाईरस नामको करुणाहीन राक्षसीको प्रकोपबाट पीडित र दु:खी भएको अवस्थामा तपाई हामी केही बसिबियाँलो गरौं भनि फेरि एउटा कथा लिएर यहाँहरु समक्ष उपस्थित भएको छु । यो कथा भगवान बुद्ध हुनु अघि उहाँले ज्ञानसम्भार र पुण्यसम्भार गर्ने क्रममा अर्थात् दु:खको बोध गर्दै खारिंदै जाने क्रममा लिनुभएका अनेक जन्मका लीला मध्येको मृगयोनिको कथा हो […]