Categories
articles लेख, निबन्ध

समाजसेवा र बोधिचित्त

बुद्धं शरणं गच्छामि । धर्मं शरणं गच्छामि । सङ्घं शरणं गच्छामि । म, ‘प्रकाश मान श्रेष्ठ’ नामरूपधारी, यस धर्मसभामा यस धर्मसभाका आयोजकवर्ग, धर्मश्रवणगर्न यहाँ उपस्थित बुद्धसावकहरू र दृष्य अदृष्यरूपमा सम्मिलित हुनुभएका सकल अष्टपरिषद एवम् सत्त्वप्राणीहरूलाई अभिवादन गर्दछु । मलाई यस ‘समाजसेवा र बोधिचित्त’ जस्तो पवित्र विषयमा यहाँहरू जस्ता स्रोतापन्न श्रावकसङ्घ समक्ष आफूलाई लागेका केहि कुराहरू […]

Categories
articles नवबैपुल्यसूत्र

गुह्यसमाज तन्त्र

गुह्यसमाजतन्त्र एक गम्भीर शास्त्र हो, यसलाई रमाइलो पाराले लालित्यसाथ वर्णन गर्न सकिदैन । यसमा उल्लेखित विषयहरु विस्तृत, गूढ र गहन भएकोले सवैकुरा बुझ्न वा भन्न पनि सकिदैन । अत: मैले जे जति जानेको छु सकेको कुरा वताउँछु । सामान्य परिचय : गुह्यसमाजतन्त्र बौद्धतन्त्रसाहित्यको सवैभन्दा पुरानो शास्त्र भएको देखिन्छ । यो भन्दा पुरानो अर्को तन्त्रशास्त्र रहेको […]